रामेछापको लिखु तामाकोशी गाउपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल र वडाध्यक्ष सुबास बोहोरालाई एक एक बर्ष कैद र १०/१० हजार जरीवाना हुने भएको छ ।
जिल्ला अदालत काठमान्डौका जिल्ला न्यायधिश रामचन्द्र पौडेलको आज बसेको इजलासले मिलन भनिने लोप्साङ लामालाई ६ बर्ष कैद र ६० हजार जरिवाना , अमृत तामाङ्लाई ३ बर्ष कैद र ३० हजार जरिवाना, गाउपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल र वडाध्यक्ष सुबास बोहोरालाई एक एक बर्ष कैद र १०/१० हजार जरीवानाको फैसला गरेको छ ।