१० बैशाख। रामेछाप ।
नेकपा एमाले ओली पक्षको तर्फबाट रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी कैलाश प्रसाद ढुङ्गेलले पाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै यो कार्य विभाजन गरेको हो।
रामेछाप जिल्ला इन्चार्जको जिम्मेवारी पाएका ढुङ्गेल बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत हुन् ।
क-कसले पाए के जिम्मेवारी ?