Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुदा एक जानाकाे मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
April 25, 2021
in समाचार
0
ब्रेकिङ : रामेछापको माझी गाउँमा बोलेरो दुर्घटना : ३२ घाइते, १५ गम्भीर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

डडेल्धुरा १२ बैशाख

डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर १ मा से २ च १४७२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

मृत्यु हुनेमा कैलालीको गौरिगङ्गा नगरपालिका १ का अन्दाजी २७ बार्षीय चालक प्रेम खड्का रहेका प्रहरीले जनाएको छ । १६ बर्षीय पवन सिजापती घाईते भएका छन । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एमाले रामेछाप जिल्ला ईन्चार्जको जिम्मेवारी कैलाश ढुङ्गेललाई

Next Post

प्रधानमन्त्रीलाई कमल थापाको सुझाव : कोरोना नियन्त्रणमा ध्यान दिनुहोस्

Next Post
हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो : अध्यक्ष थापा

प्रधानमन्त्रीलाई कमल थापाको सुझाव : कोरोना नियन्त्रणमा ध्यान दिनुहोस्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.