Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्रीलाई कमल थापाको सुझाव : कोरोना नियन्त्रणमा ध्यान दिनुहोस्

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो : अध्यक्ष थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाएका छन्।

उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव दिएका हुन्। उनले भने,- ‘कोरोना अनियन्त्रित र विकराल बन्दैछ । ‘यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न बुझ्न चाहन्छन्, दु:खको बेला जनता भरोसा खोजिरहेछन्।’

केही समय उदघाटन,शिलान्यास र पार्टी विवादलाई थॅाति राखेर कोरोना महामारी नियन्त्रणमा ध्यानदिन प्रम @kpsharmaoli लाई आग्रह गर्दछु।कोरोना अनियन्त्रित र विकराल बन्दैछ।यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनावारे सुन्न बुझ्न चाहन्छन्।दु:खको बेला जनता भरोसा खोजिरहेछन्

— Kamal Thapa (@KTnepal) April 25, 2021

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुदा एक जानाकाे मृत्यु

Next Post

डेरी व्यवसायीद्धारा एकपक्षिय दुधको मूल्य बृद्धि

Next Post
डेरी व्यवसायीद्धारा एकपक्षिय दुधको मूल्य बृद्धि

डेरी व्यवसायीद्धारा एकपक्षिय दुधको मूल्य बृद्धि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.