Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

धनगढीमा २ कोरोना संक्रमित पुरुषको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
April 29, 2021
in समाचार, स्वास्थ्य
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनगढी, १६ वैशाख

धनगढीमा उपचाररत २ कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ३३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाको वडा नम्बर १० का ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पतालको आइसीयूमा उपचाररत दुवै जनाको बिहिबार विहान ११ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। उनीहरुमा निमोनियको पनि संक्रमण देखिएको थियो।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

डेरी व्यवसायीद्धारा एकपक्षिय दुधको मूल्य बृद्धि

Next Post

दीपक मनाङे बने युवा तथा खेलकूद मन्त्री

Next Post
दीपक मनाङे बने युवा तथा खेलकूद मन्त्री

दीपक मनाङे बने युवा तथा खेलकूद मन्त्री

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.