Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाका कारण एकैदिन ३५ जनाको मृत्यु, झण्डै पाँच हजार संक्रमित

जनता भ्वाइस by जनता भ्वाइस
April 30, 2021
in समाचार, स्वास्थ्य
0
विश्वमा साढे ४२ लाख कोरोना संक्रमित, एकै दिन ७२ हजार ७ सय ६५ बिरामी थपिए

TOPSHOT - Medical staff members take care of a patient infected with COVID-19 at the intensive care unit of the Franco-Britannique hospital in Levallois-Perret, northern Paris, on April 9, 2020. (Photo by LUCAS BARIOULET / AFP)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –आज कोभिड १९ संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यो संख्या नेपालमा कोभिड संक्रमण अवधिकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।२०७७ कात्तिक १९ गते सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो । वैशाख महिनामा गत १२ गते २८ जनाको मृत्यु भएको थियो ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ६१ जना संक्रमित थपिएका छन्।

काठमाडौँमा १ हजार १ सय २७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत २४ घण्टा ८८८ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ। देशभर पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ९७ पीसीआर तथा ९६३ एन्टिजेन परीक्षण भएको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आलोपालो काममा जान मालपोतका कर्मचारीलाई निर्देशन

Next Post

प्रजिअ आफैले गर्छन् नियम उल्लंघन, जिल्लामा संक्रमणको जोखिम बढ्दो

Next Post
प्रजिअ आफैले गर्छन् नियम उल्लंघन, जिल्लामा संक्रमणको जोखिम बढ्दो

प्रजिअ आफैले गर्छन् नियम उल्लंघन, जिल्लामा संक्रमणको जोखिम बढ्दो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.