Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पूर्वरानीको प्लाज्मा थेरापीबाट उपचार सुरु

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
पूर्वरानीको प्लाज्मा थेरापीबाट उपचार सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं १७ बैशाख ।

पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । कोरोना सङ्क्रमण भई अस्पतालमा उपचाररत उहाँलाई यो विधिबाट हिजो साँझदेखि उपचार थालिएको नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको हो ।

 उहाँलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो ।

सोही अस्पतालमा उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य छ । उहाँलाई पनि अक्सिजनकै सामान्य सपोर्टमा राखिएको छ । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था सामान्य अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना संक्रमीत नभएका कारण सोलुखुम्बुमा लकडाउन नहुने

Next Post

निषेधाज्ञा उल्लंघन गरे १ महीनासम्म कैद

Next Post
निषेधाज्ञा उल्लंघन गरे १ महीनासम्म कैद

निषेधाज्ञा उल्लंघन गरे १ महीनासम्म कैद

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.