Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

२० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
२० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले बैशाख २० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्व ब्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संकमण नेपालमा तिव्ररुपमा फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
जिल्ला स्तरीय कोभिङ्ग–१९संकट ब्यवस्थापन केन्द्र रामेछापको आज बसेको बैठकले मन्थली नगरपालिकाको वडा नं. १ को मन्थली बजार, २ को करम्बाेट,३ को ठूली मदौ ६ को कुनौरी र सेलेघाट, ७ को मुगिटार, ८ को गाइखुरा, १२ को देबिटार र १४ को फुलासी पोखरीका क्षेत्रहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । साथै गोकुलगंगा गाउँपालिकाको १,४ र ५, नम्बर वडालाई जोखिम युक्त क्षेत्र तोकी सो छेत्रमा बैशाख २० गते सोमबार राती १२ः०० बजेदेखि २७ गते राती १२ः०० बजेसम्मका लागी निषेधाज्ञा गरिएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रममा खट्दै नेपाल प्रहरी

Next Post

४२ पुग्यो निषेधाज्ञा जारी गरिएका जिल्ला (सूचीसहित)

Next Post
बिजुलीको नयाँ महशुल : डेडिकेटेड र ट्रंकलाइन हट्यो (मूल्य सूचीसहित)

४२ पुग्यो निषेधाज्ञा जारी गरिएका जिल्ला (सूचीसहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.