Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

टिपरको ठक्करबाट दोलखाका एक युवकको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
टिपरको ठक्करबाट दोलखाका एक युवकको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ३१, रामेछाप ।

टिपरको ठक्करबाट गए राति दोलखाका एक युवकको मृत्यु भएको छ । इन्जिनियरिङ पल्टन पोखरा एयरपोर्टमा कार्यरत सुरज बुढाथोकी मोटरसाइकलमा काठमाण्डौ आँउदै गर्दा टिपरले तनहुँको आँबुखैरेनी गाउँपालिका-२ खानीखोलास्थित पृथ्वीराजमार्गमा ठक्कर दिएको थियो ।नेपाली सेनामा कार्यरत दोलखाको शैलुङ गाउँपालिका-७ फस्कु स्थायी घर भएका २७ वर्षीय बुढाथोकीको मृत्यु भएको हो ।

 तनहुको डुम्रेबाट आवुखैरनी तर्फ जादै गरेको बागमति प्रदेश २-०१८ प ७८९३ नं को मोटर साईकललाई विपरित दिशावाट आउदै गरेको ग १ क २८७७ नं को टिपरले आवुखैरेनी गाउँपालिका-२ खानीखोला स्थित लोकमार्गामा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सीनाले बताए ।

प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सीनाका अनुसार  गम्भिर घाइते भएका बुढाथोकीको पुरानो मेडिकल अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।आमा बिरामी भएर उपचारका लगि काठमांडौ लगे पछि आमालाई भेट्न हिडेका उनको टिपर ठक्करबाट ज्यान गएको हो ।

सोही मोटरसाइकलमा सवार रामेछाप जिल्ला गोकुलगंगा-४ बस्ने २० वर्षीय अनिल खड्काको भने भरतपुर अस्पतालमा नै उपचार भइरहेको अस्पताले जनाएको छ । मोटरसाइकलाई ठक्कर दिई फरार रहेको टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नयाँ गोरख गणले बनायो अक्सिजन सहितको आईशलेसन

Next Post

सम्पूर्ण स्थानीय सरकार, आफू चढ्ने गाडी एम्बुलेन्स बनाऊ

Next Post
सम्पूर्ण स्थानीय सरकार, आफू चढ्ने गाडी एम्बुलेन्स बनाऊ

सम्पूर्ण स्थानीय सरकार, आफू चढ्ने गाडी एम्बुलेन्स बनाऊ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.