Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रेस युनियन द्वारा पत्रकार संकट व्यवस्थापन कोषमा सहयोग

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
प्रेस युनियन द्वारा पत्रकार संकट व्यवस्थापन कोषमा सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल प्रेस युनियन रामेछापल आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट कोषमा आर्थिक सहयोग गरेको छ ।
युनियनले रामेछाप प्रेस युनियनमा आवद्ध सदस्यहरूबाट स्वतःस्फुर्त रुपमा संकलन गरेको ६५ हजार १ सय ७० रुपैया महासंघको कोषमा जम्मा हुने गरि संस्थागत रुपमा नै हस्तान्तरण गरिएको नेपाल प्रेस युनियनका रामेछापका अध्यक्ष अप्रिल अधिकारीले बताए । रकम हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले छोटो समयको सुचनामा केही रकम आएको भएता पनि पछि अन्य साथीहरुबाट पनि आएको रकम पुन महासंघलाई उपलब्ध गराउने समेत बताए ।
महासंघका अध्यक्ष बद्री नयाँघरे र कोषाध्यक्ष युवराज श्रेष्ठलाई युनियनका अध्यक्ष अप्रिल अधिकारी र कोषाध्यक्ष कुमार श्रेष्ठले एक अनौपचारिक भेटघाटमा उक्त रकम हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण कार्यक्रमा नेपाल प्रेस युनियन बागमति विशेष समितिका सचिव हिमाल ढुङ्गेल, नेपाल पत्रकार महासंघ बागमति प्रदेश सदस्य ज्ञानु श्रेष्ठ, नेपाल प्रेस युनियन केन्द्रिय पार्षद सन्तोष ढूङ्गेल लगायतको सहभागिता रहेको थियो ।
उक्त रकम बुझ्दै महासंघका अध्यक्ष नयाँघरेले पत्रकार संकट कोषमा साथीहरुबाट संकलन गरेर संस्थागत सहयोग गर्ने प्रेस युनियन रामेछापका सबै सदस्यहरूलाई धन्यबाद दिँदै यस कोषमा पत्रकारहरु स्वयं, स्थानीय सरकार, समाजिक अभियान्ता, निर्माण व्यवसायी, उद्योगी व्यवसायी, राष्ट्रसेवक कर्मचारी र ईच्छुक समाजका लव्धप्रतिष्ठित व्यक्तीहरुले सहयोग गरिरहेको र आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

ईन्जिनियर पोखरेलले पत्रकार संकट कोषलाई गरे सहयोग

Next Post

सहयोगका नाममा एमालेले बाढ्यो मान्यता नपाएका एन्टेजिन किट

Next Post
जिल्ला अस्पताल रामेछापलाई रत्न गौतमले दिए १ हजार थान एण्टिजीन

सहयोगका नाममा एमालेले बाढ्यो मान्यता नपाएका एन्टेजिन किट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.