Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पार्टी एकताको लागि शान्ति पौडेललाई मन्त्री बनाउन तयार छु- मन्त्री ढुङ्गेल

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
पार्टी एकताको लागि  शान्ति पौडेललाई मन्त्री बनाउन  तयार छु- मन्त्री ढुङ्गेल
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्त्री पद बाट आफुले राजिनामा दिएर पनी शान्ति पौडेललाई मन्त्री बनाउन तयार रहेको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताएका छन् । रामेछापको खाँडादेवी गाउँपालिकाको सित्खा–भिरपानी–गोगनपानी जोडने कालोपत्रे सडकको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढुङ्गेलले सो कुरा बताएका हुन ।

नेकपा एमाले रामेछापका इन्चार्ज समेत रहेका बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले पार्टी एकताको लागि आफू शान्ति पौडेललाई मन्त्री बनाउन समेत तयार रहेको बताएका हुन । उनले पार्टीको कार्यदलले तयार गरेको १० बुँदे सहमतिको प्रस्तावलाई पार्टीले अनुमोदन गरेकाले सोही अनुसार पार्टी एकताबद्ध हुने बताए । बागमती प्रदेश सरकार तत्काल केही नहुने बताउदै डोरमणि पौडेलकै नेतृत्वमा सरकार आगामी कार्यकाल अगाडि बढने दावी गरे ।


उनले भने,‘बागमती प्रदेशमा पाटी मिलाउदै छौ, अष्टलक्ष्मी शाक्य पार्टी एकता विपरीत अगाडि बढनु हुन्छ, हामीले बागमती प्रदेशबाट एकताको सन्देश दिन्छौं ।’ मन्त्री ढुंगेलले पार्टीको नेतृत्वमा भएको विकास निर्माणको विरोध गर्नेहरु अब एमाले हुन नसक्ने बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

छिन्नमस्ता मन्दिरबाट चोरी भएको मुकुट सहित १ जना पक्राउ

Next Post

परमादेशको सरकारले जनताको हितमा काम गर्न सक्दैन-मुख्यमन्त्री पौडेल

Next Post
परमादेशको सरकारले जनताको हितमा काम गर्न सक्दैन-मुख्यमन्त्री पौडेल

परमादेशको सरकारले जनताको हितमा काम गर्न सक्दैन-मुख्यमन्त्री पौडेल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.