Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

परमादेशको सरकारले जनताको हितमा काम गर्न सक्दैन-मुख्यमन्त्री पौडेल

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
परमादेशको सरकारले जनताको हितमा काम गर्न सक्दैन-मुख्यमन्त्री पौडेल
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ।सिंगो प्रदेशको मुहार फेर्ने गरी काम भइरहेको बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् ।रामेछापको सित्खा–भिरपानी–गोगनपानी सडकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले परमादेशबाट बनेको वर्तमान सरकाले नागरिककोे हितमा काम गर्न नसक्ने समेत दावी गरे ।प्रदेश सरकारको लगानीमा निर्माण गरिएको सडकको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले केहि समय भित्र सिंगो प्रदेशको मुहारफेर्ने समेत बताए ।

अहिलेको सरकार जनादेशबाट नभै परमादेशबाट बनेकाले यो सरकारले जनताको हित र उपलब्धी मूलक काम गर्नै नसक्ने उनले ठोकुवा गरे । अहिलेको सरकारले केपी ओली नेतृत्वको सरकारले बनाएको भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने जस्ता जनताको हित विपरीत निर्णय गरेको उनको तर्क छ ।

सरकारको यो निर्णयले देशभरका भूमीहीनको आशा निराशामा परिणत भएको छ। यो सरकारले गर्ने अन्य काम पनि जनतालाई निराश पार्ने नै हुन्छ मुख्यमन्त्री पौडेलले भने । मुख्यमन्त्री पौडेलले वागमती प्रदेश सरकारले सिङ्गो प्रदेशको विकास, समृद्धि, परिवर्तन र जनाताको हितका लागि द्रुत गतिमा काम गरिरहेको दावी गरे ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पार्टी एकताको लागि शान्ति पौडेललाई मन्त्री बनाउन तयार छु- मन्त्री ढुङ्गेल

Next Post

एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा १ जना पक्राउ

Next Post
मन्थली १० का वडाध्यक्ष बोहोरा पक्राउ

एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा १ जना पक्राउ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.