Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा कांग्रेसको वडाअधिवेशन भदौ २३ मा हुने

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा कांग्रेसको  वडाअधिवेशन भदौ २३ मा हुने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसकाे १४ औँ महाधिवेशनकाे लागि सम्पन्न हुने वडा अधिवेशन भदाै २३ गते बुधबार हुनेभएकाे छ । केन्द्रिय प्रतिनिधिको रोहबरमा हुने भदौ १८ गते को अधिवेशन २३ गते हुने भएको हो ।
नेपाली काङ्ग्रेसको आगामी १४औं महाधिवेशन सम्पन्न गर्नको लागि केन्द्रबाट खटाएको प्रतिनिधि तथा निर्वाचन अधिकृत श्री बिष्णु लुइँटेलका अनुसार रामेछापको ६४ वडामा एकैदिन अधिवेशन हुने भएको छ ।
अन्य जिल्लाहरूमा भदौ १८ गते अधिवेशन हुने भएपनि रामेछाप जिल्लामा भने भदौ २३ गते वडा अधिवेशन हुने भएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुनारपानीमा नगद सहित सामान चोरी

Next Post

राकाथुम र मझुवालाई जोड्न झोलुङ्गे पुल बन्दै

Next Post

राकाथुम र मझुवालाई जोड्न झोलुङ्गे पुल बन्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.