Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फोनिज बागमती प्रदेशको महाधिबेशन हेटौडामा हुने

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
फोनिज बागमती प्रदेशको महाधिबेशन हेटौडामा हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको दोस्रो महाधिबेशन मकवानपुरको हेटौडामा हुने भएको छ । रामेछापको सदरमुकाम मन्थलीमा भएको (फोनिज) बागमती प्रदेशको छैठौं पूर्ण बैठकले पौष २१ र २२ गते हेटौडामा दोस्रो अधिबेशन गर्ने निर्णय गरेको हो ।

सोमबार र मंगलबार बसेको प्रदेशको भेलाले अधिबेशन सम्पन्न गर्न बिभिन्न समिती उपसमिती बनाउदै दोस्रो अधिबेशन हेटौंडामा गर्ने तयारी गरेको हो । फोनिजका प्रदेश अध्यक्ष पेमा लामाको अध्यक्षतामा मन्थलीमा २ दिन सम्म चलेको पूर्ण बैठकमा फोनिजका संघिय कोषध्यक्ष अम्बरधोज लामा, प्रदेश इन्चार्ज समिर बलामी प्रदेश समितीका पदाधिकारी तथा सदस्यहरु,जिल्लाका बर्तमान अध्यक्ष र नि वर्तमान अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा जिल्ला अध्यक्ष तथा जिल्ला प्रतिनिधीहरुले जिल्लाको अवस्थाको बारेमा प्रदेशलाई जानकारी गराएको थियो । बैठकले सबै जिल्लालाई प्रदेश अधिबेशन सम्पन्न गर्न लागी पर्न आग्रह समेत गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपाल शिक्षक संघ गोकुलगंगाको अध्यक्षमा घिमिरे

Next Post

संस्कृत विद्यालयमा निःशुल्क खाने, बस्ने व्यवस्थासहित पठनपाठन

Next Post
संस्कृत विद्यालयमा निःशुल्क खाने, बस्ने व्यवस्थासहित पठनपाठन

संस्कृत विद्यालयमा निःशुल्क खाने, बस्ने व्यवस्थासहित पठनपाठन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.