Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एमालेको तर्फका लिखुगाउँपालिका अध्यक्षका उमेदवार विष्टले दुईवटा नागरिकता लिएको तथ्य भेटियो

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, समाचार
0
एमालेको तर्फका लिखुगाउँपालिका अध्यक्षका उमेदवार विष्टले दुईवटा नागरिकता लिएको तथ्य भेटियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका अध्यक्ष पदका उमेदवार (एमालेको तर्फबाट) विष्टले दुईवटा नागरिकता लिएको तथ्य फेला परेको छ ।

विष्टले ओखलढुङ्गावाट १८३५/४५४ नम्बरको होम बहादुर विष्टको नाममा र काठमाण्डौंवाट २७१७६२/०५१/९४६८ नम्बरको मिलन विष्टको नाममा नागरिकता लिएको प्रमाण फेला परेको छ ।

सोहि पालिकाका नेपाली कांग्रेसका अध्यक्ष पदका उमेदवार अशोक कुमार कार्कीले विष्ट विरुद्ध यस्तो प्रमाण बुझाएका छन् ।

अध्यक्ष पदका उमेदवार विष्टलाई आवश्यक प्रमाण सहित बैशाख १५ गते दिउसो २ बजेसम्म सफाई पेश गर्न भनिएको लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेश कुमार थापाले जानकारी दिए ।

आरोपित पक्षले सफाई पेश गरेमा त्यस उपर छलफल पश्चात र नगरेमा सोहि अनुसार १५ गते बेलुकी सम्म उजुरिका विषयमा अन्तिम निर्णय हुने पनि थापाले जानकारी दिए ।

उजुरीको बारेमा थप अनुसन्धान भैरहेको समेत निर्वाचन अधिकृतको थापाले बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जेठ १ देखि हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

Next Post

मन्थली नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल

Next Post
मन्थली नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच  तालमेल

मन्थली नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.