Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिसस रामेछापको प्रमुखमा एमालेबाट तुला प्रसाद कँडेलको उम्मेदवारी

जनता भ्वाइस by जनता भ्वाइस
June 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
जिसस रामेछापको प्रमुखमा एमालेबाट तुला प्रसाद कँडेलको उम्मेदवारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला समन्वय समिति रामेछापको प्रमुखका लागि नेकपा एमालेका तुला प्रसाद कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरबाट वडा सदस्यमा निर्वाचित कँडेलले जिसस प्रमुखको लागि उम्मेदवारी दर्ता गराएका हुन् । गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पराजित भएपछि प्रमुख हुने कँडेलको चाहना अधुरै रहेको थियो ।

यस पटक जिसस प्रमुख बन्ने चाहना माथि पनि कांग्रेस–माओवादीबीच गठबन्धन भएपछि कठिन हुने देखिएको छ । एमालेले उपप्रमुखसहित सात जना सदस्यका लागि आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएको छ । गत निर्वाचनमा एकल बहुमतको साथ जिससको प्रमुख उपप्रमुखसहित सदस्य निर्वाचित भएको एमाले यस पटकको स्थानीय तहको निर्वाचनमा अल्पमतमा परेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

यी हुन कांग्रेस–माओवादीबाट जिल्ला समन्वय समितिका उम्मेदवारहरु (नामसहित)

Next Post

लायन्स क्लव द्वारा रामेछाप रजयछापका आगलागी पिडितलाई सहयोग

Next Post
लायन्स क्लव द्वारा रामेछाप रजयछापका आगलागी पिडितलाई सहयोग

लायन्स क्लव द्वारा रामेछाप रजयछापका आगलागी पिडितलाई सहयोग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.