Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिससमा काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बिजयी

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
जिससमा काँग्रेस र माओवादी केन्द्रको गठबन्धन बिजयी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । आइतवार जिल्ला समन्वय समितिका लागि भएको मतदानमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन को प्यानल विजयी भएको छ ।

प्राप्त मत परिणाम अनुसार प्रमुख की उमेद्वार चिना कार्की खड्काले ९ मत प्राप्त गर्नु भएको थियो भने उप प्रमुख सहित अन्य ७ जना सदस्यहरुले १०÷१० मत प्राप्त गर्नु भएको थियो ।
यसरी निर्वाचित हुनेहरुमा उप प्रमुखमा प्रेम बहादुर (प्रेम सागर) थापा सदस्यहरुमा, बाबुलाल योन्जन, बीर बहादुर कार्की, र अनिषा माझी, हिरा कुमारी गिरी,डम्बर कुमारी रसाइली, बिन्दा सार्की र बिक्रम थापा मगर रहनु भएको छ ।
जिससको निर्बाचन सम्पन्न भएसँगै कार्की रामेछापको इतिहासमा पहिलोपटक महिला प्रमुख बन्नु भएको हो ।
त्यसैगरी ने क पा एमाले का प्रमुखका उमेद््वार तुल प्रसाद कडेल र उपप्रमुखकी उमेद्वार सुनिता सुनुवार सहित सदस्यका उमेद्वारहरु क्रमशः भोजराज कडरिया, कृष्ण बहादुर कार्की, बाला काजी श्रेष्ठ, लाछिरी शेर्पा, सिर कुमारी श्रेष्ठ, सुमित्रा सुनुवार र उर्मिला मुग्रातीले ६÷६ मत प्राप्त गर्नु भएको थियो ।
१६ जना मतदाता मध्ये प्रमुख को १ मत बदर भएको थियो ।
निर्बाचित पदाधिकारी एबं सदस्यहरुलाई आइतवारनै मुख्यनिर्बाचन अधिकृत डा.दिवाकर भट्टले आइतवार नै पद तथा गोपनियताको सफत गराउनु भएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लायन्स क्लव द्वारा रामेछाप रजयछापका आगलागी पिडितलाई सहयोग

Next Post

२ हजार ५ सय क्यूफिट खयरको काठ प्रशासनको नियन्त्रणमा

Next Post
२ हजार ५ सय क्यूफिट खयरको काठ प्रशासनको नियन्त्रणमा

२ हजार ५ सय क्यूफिट खयरको काठ प्रशासनको नियन्त्रणमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.