Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आरण जोगाउन गरेको माग वडा अध्यक्षद्धरा बेवास्ता

Milan Ghimire by Milan Ghimire
September 9, 2019
in जनता स्पेसल, फिचर, समाचार
0
आरण जोगाउन गरेको माग वडा अध्यक्षद्धरा बेवास्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, २३

रामेछाप जिल्ला लिखु तामाकोशी गाँउपालिका –१ दुरागाँउका १२ घर बिक परिवारले आरण सुधारका लागि वडामा पटक–पटक ताकेता गर्दा पनि वडाबाट कुनै पनि सुनुवाई नभएको गुनासो गरेका छन् । आफुले वडामा आरण सुधारका लागि लिखित रुपमा सामुहिक निवेदन पेश गरेको महिना बितिसक्दा पनि आफनो मागको कुनै सुनुवाइ नभएको दुरागाउँ वडा नं ४ का स्थानिय कमल बि.कले जनता भ्वाईसलाई जानकारी दिए ।

एक सय ५० घरधुरीका स्थानियको सामान बनाइ सेवा दिइ रहेको तर निर्माणका लागि आवश्यक सामाग्री नहुदा सेवा दिन नसकेकाले वडाको सहयोगमा आधुनिक उपकरणको ब्यवस्थाको लागि आफुले वडालाई अनुरोध गरेको उहाँको भनाईछ । तर वडाको ब्यवस्थाका कारण आफु अन्यवलमा परेको बताए। आफु काम छोड्ने पक्षमा भएपनि स्थानिय मारमा पर्ने भएकोले अन्यवलमा परेको बताए ।

उनले सामान बनाउन छोडे स्थानियहरु छिमेकी गोकुल गंगा गाँउपालिकाका विभिन्न वडामा पैदल दिनभर हिडेर पुग्नुपर्ने छ । त्यसैले सेवाग्राहिहरुले सेवा नछोड्न माग गरेका छन् । उनले काम गर्दा लाग्ने चोटपटकको उपचार गर्ने ब्यवस्था र वइलिङ मेसिन लगायतका आधुनिक सामाग्रीको ब्यवस्था गर्न माग गरेका छन् ।

यता लिखु तामाकोशी गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष निङमार तामाङले आधुनिक आरणको लागि पहल गर्ने आश्वासन दिनुभएको छ । उहाँले आफुले आरणको विषयमा गाउँपालिकामा समेत कुरा राखेकोले केहि दिनमै अनुदान सहित उपकरणको ब्यवस्था गर्ने पतिबद्धता जनाए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

डेगु रोकथामका लागि बाणगंगामा सारोकारवालाई अभिमुखिकरण

Next Post

सदरमुकामकै पसलबाट म्याद नाघेका सामान बरामत

Next Post
सदरमुकामकै पसलबाट म्याद नाघेका सामान बरामत

सदरमुकामकै पसलबाट म्याद नाघेका सामान बरामत

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.