Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सदरमुकामकै पसलबाट म्याद नाघेका सामान बरामत

Milan Ghimire by Milan Ghimire
September 13, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
सदरमुकामकै पसलबाट म्याद नाघेका सामान बरामत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
रामेछाप,भदौ २३

जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार मन्थली बजार अनुगमन गरेको छ । लक्ष्मण भुजेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, उद्योग बाणिज्य संघ, पत्रकार लगायतका संयुक्तटोलीले बजार अनुगमन गरेको हो ।

अनुगमानका क्रम्मा विभिन्न पसलबाट विभिन्न म्याद नाघेका सामान बरामत गरेको छ ।


एस के एस स्टोर्सबाट डयू, ३ बोतल, सूर्ती ७ के जी, एस एण्ड एस किनारा पसलबाट खैनी १ प्याकेट। चुरोट १ पेटी, सन्तोष किनारा पसलबाट जुनारको जुस १२ बोतल, न्यूजनरल सफल स्टोर्सबाट कुकजि विस्कुछ १ काटुन, आर डी कोल्ड स्टोर्स एण्ड सप्लार्यसबाट तेल २४ बोतल, पिकेट कोल्ड स्टोर्सबाट जुस ३ बोतल, उप्रेती स्टोर्सबाट विस्कुट ठूलो बोराको १ बोरा, रमेश किनारा मसलबाट जुस २ बोतल,गौरीशंकर कोल्ड स्टोर्सबाट २ बोतल जुस र विभिन्न पसलहरुबाट इजाजत नभएको खैनी २० प्याकेट म्याद नाघेका सामाग्री बरामत गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

पछिल्लो समय जिल्ला प्रशासनले बजार अनुगमनमा तिव्र पारेको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आरण जोगाउन गरेको माग वडा अध्यक्षद्धरा बेवास्ता

Next Post

‘फोहर र मानिस एकै ठाउँमा रहनसक्छ ?’

Next Post
‘फोहर र मानिस एकै ठाउँमा रहनसक्छ ?’

'फोहर र मानिस एकै ठाउँमा रहनसक्छ ?’

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.