Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल नगदसहित सम्मानित

Milan Ghimire by Milan Ghimire
September 21, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल नगदसहित सम्मानित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, असोज ४

रामेछापको सदरमुकाम मन्थलीमा संचालित नवजारगरण बचत तथा ऋण सहकारी संस्थाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुंगेललाई नगदसहित सम्मान गरेको छ । सहकारीले २१ औ बार्षिक साधारण सभाको अवसरमा शनिबार संस्थाको समाचार प्रकाशन, प्रसारण तथा सञ्चार क्षेत्रबाट सहयोग गरेको भन्दै नगद रु ५ हजार सहित दोसल्ला र प्रसंसा पत्रले सम्मान गरेको हो ।

मन्थली नगरपालिकाका नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि रमेश कुमार बस्नेत र संस्थाका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा ढुंगेललाई संस्थाको मार्फत प्रोत्साहान स्वरुप सम्मान गरेका गर्नुभएको हो ।

जनता भ्वास् परिवार पत्रकार ढुङ्गेल सम्मानित भएकोमा बधाई तथा प्रगतिकाे कामना गर्दछ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

फोरम र नयाँशक्ति पार्टीबिच रामेछापमा एकता घोषणा

Next Post

सिन्धुलीमा ट्राक्टर दुर्घटना हुदा रामेछापका ४ जना विद्यार्थी घाईते : दुईको अवस्था गम्भिर

Next Post
सिन्धुलीमा ट्राक्टर दुर्घटना हुदा रामेछापका ४ जना  विद्यार्थी घाईते : दुईको अवस्था गम्भिर

सिन्धुलीमा ट्राक्टर दुर्घटना हुदा रामेछापका ४ जना विद्यार्थी घाईते : दुईको अवस्था गम्भिर

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.