Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा ट्राक्टर दुर्घटना हुदा रामेछापका ४ जना विद्यार्थी घाईते : दुईको अवस्था गम्भिर

Milan Ghimire by Milan Ghimire
September 22, 2019
in जनता स्पेसल, समाचार
0
सिन्धुलीमा ट्राक्टर दुर्घटना हुदा रामेछापका ४ जना  विद्यार्थी घाईते : दुईको अवस्था गम्भिर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मन्थली,५ असाेज

सिन्धुलीमा ट्राक्टर दुर्घटना हुदा रामेछापका चार जना घाईते भएका छन् । खाँडादेवी गाउँपालिका वडा न‌ं ४ पकरबासको कुठिघाटबाट विद्लय जाँदै गरेका विद्यार्थी ट्राक्टर ओभर स्पिड भएर रातो पाटी सितल डाडा खाल्टेमा खस्दा घाईते भएका हुन ।

श्री दिर्ग प्रदिप सेकेण्डरी माविकामा कक्षा ९ मा अध्ययनरत विद्यार्थी घाईते भएका हुन । दुई जनाको अवस्था गम्भिर रहेको छ । घाईतेहुनेमा स्वस्तिका माझी र सम्झना माझीको अवस्था गम्भिर रहेको छ । भने शजिना माझी र मनु माझी सामान्य घाइते भएको दिगृ प्रदिप माविका प्रधानाध्यापक शंकर प्रसाद उप्रतीले जानकारी दिनुभयो ।

उनिहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल नगदसहित सम्मानित

Next Post

अशान्तिलाई त्यागने हो भने कल्पना गरेको स्वर्ग यहिप्राप्तहुने : सांसद पन्थी

Next Post
अशान्तिलाई त्यागने हो भने कल्पना गरेको स्वर्ग यहिप्राप्तहुने : सांसद पन्थी

अशान्तिलाई त्यागने हो भने कल्पना गरेको स्वर्ग यहिप्राप्तहुने : सांसद पन्थी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...