Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जिप दुर्घटनामा रामेछापमा दोलखाका दुई बालको मृत्यु

Milan Ghimire by Milan Ghimire
November 18, 2019
in जनता स्पेसल, समाचार
0
जिप दुर्घटनामा रामेछापमा दोलखाका दुई बालको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसिर २,

दोलखाको झोरबाट रामेछापको दोरम्बातर्फ आउदै गरेको जिप दुर्घटनामा परेको छ । दोरम्बा गाउँपालिका वडा –१ डडुवाको धारा नजिकै जीप दुर्घटनामा परेको हो । दुर्घटनामा १२ बर्षिय बालक सहित २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दोलखा सैलुङ्को दिलकुमारी श्रेष्ठ र सुवानी श्रेष्ठ रहेका छन् । अन्य १० जना भन्दा बढी घाईते भएको उद्धार कार्यमा सम्लग्न गोकर्ण श्रेष्ठले वताउनुभएको छ । जिपमा १५ जना यात्रु रहेको रामेछाप प्रहरीले बताएको छ । घाइतेहरुलाई थप उपचारको लागी काठमाण्डौ पठाइएको छ । घटना बारे अनुसन्धान भैरहेकाले थप जानकारी आउन बाँकी छ

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

उपर्निवाचनमा कांग्रेसलाई जिताउन निधीको आग्रह

Next Post

भारत र चिनले अतिक्रमण गरेको भूमी फिर्ता गर्न रामेछापमा प्रेस विज्ञाप्ति

Next Post
भारत र चिनले अतिक्रमण गरेको भूमी फिर्ता गर्न रामेछापमा प्रेस विज्ञाप्ति

भारत र चिनले अतिक्रमण गरेको भूमी फिर्ता गर्न रामेछापमा प्रेस विज्ञाप्ति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.