Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली बचत नेपाल राजस्व कार्यालयबाट सम्मानित

Milan Ghimire by Milan Ghimire
November 19, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
मन्थली बचत नेपाल राजस्व कार्यालयबाट सम्मानित
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, मंसिर ३

रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली बचत तथा ऋण सहारी संस्था सम्मानित भएको छ । मंगलबार रामेछापको मन्थलीमा आयोजित कर दिवसको कार्यक्रमा नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागले सहकारीलाई सम्मानित गरेको हो ।

गत आर्थिक वर्ष २०७४÷७५ मा जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्था भएको भन्दै सहकारीलाई सम्मान गरको हो । सहकारीका अध्यक्ष गोविन्द घिमिरेलाई विभागले कर दिवसको भब्य कार्यक्रमका बिच सम्मान स्वरुप सम्मान पत्रप्रदान गर्नुभएको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मन्थलीका स्थानीय त्रसीत नहुदा हुन्छ : नगर प्रमुख बस्नेत

Next Post

उपचुनाव सफल पार्ने जिम्मेवार ब्यक्तिसंग छलफल सम्पन्न

Next Post
उपचुनाव सफल पार्ने जिम्मेवार ब्यक्तिसंग छलफल सम्पन्न

उपचुनाव सफल पार्ने जिम्मेवार ब्यक्तिसंग छलफल सम्पन्न

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.