Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कृषकहरुको समस्या स्थानीय सरकारले बेवास्ता गरेको भन्दै कृषक आक्राेशित

Milan Ghimire by Milan Ghimire
December 21, 2019
in अर्थतन्त्र, जनता स्पेसल, समाचार
0
कृषकहरुको समस्या स्थानीय सरकारले बेवास्ता गरेको भन्दै कृषक आक्राेशित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पौष, ०४,

मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले कृषि क्षेत्रको विकासको लागि नगरपालिकाका प्रतिबद्ध रहेको बताउनुभएको छ । मन्थली नगरपालिकाले आयोजना गरेको आधुनिक कृषि सहकारी संस्था लिमिटेडको कृषक भेला तथा अन्तरक्रिया कार्यक्रमा उहाँले नगरपालिकाले कृषकहरुले उत्पादन गरेको कृषि जन्य उत्पादनलाई बजार ब्यवास्थापन गर्ने आश्वसन पनि दिनुभएको छ । उहाँले कृषि पेशा संसारकै उत्कृष्ट पेशा भएकाले सबै जनाले कृषकहरुको सम्मान गर्नु पर्ने स्पष्ट पार्नुभयो । उहाँले अहिलेको नेपालीहरु श्रमलाई सम्मा गर्ने प्रविद्धि बडाउदै लानुपर्नेमा जोडदिनुभयो । उहाँले कृषहरुसंग मन्थली नगरपालिका सधैव साथमा रहेको स्मरण गराउन गराउनु भयो । आगामी दिनमा  कृषि अनुदान, सामाग्री, औजार सहुलियतमा उपलब्ध गराउने आश्वसन पनि दिनुभयो । त्यस्तै नगरपालिकाले कृषि क्षेत्रको उत्पादन, वितरण लगायत सबै कृषकहरुको जिवन स्तर माथी उठाउने कार्यक्रमहरु संचालन गर्ने पनि जानकारी दिनुभयो ।

त्यस्तै रामेछाप जिल्ला सहकारी महासंघ रामेछापका अध्यक्ष तथा पत्रकार हिमाल ढुङ्गेलले कृषि पेशा काम मध्येको पनि उत्कृष्ट काम भएको धाराणा राख्नुभयो । उहाँले कृषि क्षेत्रको अनुदान देशैभरी अनुत्पादक क्षेत्रमा बढी लगानि भएकोले हामीले ध्यानदिएर आगामी दिनमा उत्पादन मूलक क्षेत्रमा लगानी गर्न सबैमा आग्रह गर्नुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका सचिव नवराज श्रेष्ठले कृषिलाई अधुनिकिकरण गरि कृषहरुको समस्यालाई समाधान गरिनु पर्नेमा जोड्दिनुभयो । उहाँले सफल कृषकहरुको जिवन स्तर परिवर्तनमा सहयोग गर्न सञ्चारमाध्यमलाई परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले जिवन स्तरमा परिवर्तन ल्याउन सबै सम्बन्धीत पक्षले जोड दिनु पर्ने बताउनुभयो । त्यस्तै कृषको उत्पादनको सुरक्षीत तरिकारले ब्यवास्थापन गर्नुपर्नेमा जाड्दिनुुभयो

यता कृषिहरुले भने आफुहरु सबै क्षेत्रबाट समस्यामा परेको बताएका छन् । कृषकहरुले उत्पादन गरको कुनै पनि वस्तुले बजार नपाएको, स्थानीय सरकारले पनि कुनै चासो नदिएको गुनासो गर्दै नगरप्रमुख प्रति आक्रोसित भएका छन् । उनीहरुले कृषि जनय समाग्री विभिन्न कारण देखाउदै जिल्लामा खपत नहुने, कृषिसामाग्री उपलब्ध नभएको, स्थानीय तहहरुले दिन अनुदान पहूच वालालाई मात्रै दिएको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले आगामी दिनमा कृषकहरुको समस्यालाई सम्बन्धीत पक्षले ब्यवस्था गरे त्यसको प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

मूल्य नयाएको भन्दै रामेछापमा ७ लाख बराबरको कुखुरा जिउँदै खाल्डोमा,, कृषककाे घरबार उठिबास हुने अवस्था,,

Next Post

युवती कोठामा मृत फेला

Next Post
युवती कोठामा मृत फेला

युवती कोठामा मृत फेला

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.