Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गेलुमा एक जना वयस्क विष सेवान गरि आत्महत्या

Milan Ghimire by Milan Ghimire
January 22, 2020
in जनता स्पेसल, समाचार
0
गेलुमा एक जना वयस्क विष सेवान गरि आत्महत्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माघ, ०८

रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ११ गेलुमा एक जना वयस्कले आत्महत्य गरेका छन् । बुधाबार विहान अन्दाजी ८ : ३० बजेको समयमा स्थानीय प्रेम बहादुर घिसिङले ब्लुम नाम गरेको औषधी सेवान गरि आत्महत्या गरेका हुन ।

अन्दाजी ३० वर्षीय घिसिङले किरामार्ने औषधी सेवान गरि ज्यान गुमाएको रामेछाप जिल्ला प्रहरी निरिक्षक सानु तामाङले जनता भ्वासलाई जानकारी दिनुभयो ।

उनी लामो समयदेखी सारादा माविमा कार्यालय सहयोगिका रुपमा कार्यरत रहेको थिए ।

उनी कार्यरत विद्यालयमा केहि दिन अघि विद्यालयको प्रोजेक्टर हराएको थियो । सो प्रोजेक्टर कसरी हरायो भन्ने सम्दर्भमा छलफल गर्दा सो सामान आफैले लुकायको घिसिङले स्वकार गरेको र बुधबार (आज) देखाउने भनेका थिए । सोही कुराले आत्मगाल्नी भएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरी निरिक्षक तामाङले जानकारी दिनुभयो ।

उनलाई जिल्ला सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारकालागि पु¥याउन साथ डाक्टरले मृत घोषण गरेका थिए ।

उनको शव पोषमाटम गर्ने तयारी भैरहको घटना स्थलबाट प्रहरी निरिक्षकले जानकारी दिनुभयो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछाप उद्योग वाणिज्य संघको अध्यक्ष्मा घिमिरे विजयी को को निर्वाचित भए (नामावली सहित)

Next Post

मन्थली नगरपालिकामा माघ १० गते सार्वजनिक बिदा

Next Post
मन्थली नगरपालिकामा माघ १० गते सार्वजनिक बिदा

मन्थली नगरपालिकामा माघ १० गते सार्वजनिक बिदा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.