Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना भाइरसः विश्वभरि १ लाख ४५ हजार भन्दा बढीकाे मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
April 17, 2020
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख ५,

काठमाडौं । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनको संख्या १ लाख ४५ हजा ५ सय २१ पुगेकाे छ ।

संसारभरीका कूल २१ लाख ८२ हजार १ सय ९७ व्यक्ति संक्रमित छन् । संक्रमणबाट ठिक हुनेको संख्या ५ लाख ४७ हजार २ सय ९५ रहेको छ ।

अमेरिका कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित देश । अमेरिकामा मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ रहेको छ भने ६ लाख ७७ हजार ५ सय ७० संक्रमित छन् ।

इटली दोस्रो सबैभन्दा धेरै प्रभावित देश । इटलीमा मृतकको संख्या २२ हजार १ सय ७० । १ लाख ६८ हजार ९ सय ४१ संक्रमित ।

स्पेनमा मृत्यु हुनेको संख्या १९ हजार पार । संक्रमितको संख्या १ लाख ८४ हजार ९ सय ४८ ।

फ्रान्समा मृतकको संख्या १७ हजार ९ सयभन्दा बढी । हालसम्म कूल संक्रमितको संख्या १ लाख ६५ हजार २७ ।

बेलायतमा मृतकको संख्या १३ हजार ७ सय पार । संक्रमितको संख्या १ लाख ३ हजार भन्दा बढी ।

भारतमा हालसम्म कोरोना संक्रमणका कारण ४४८ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या १३ हजार ४ सय ३० ।

सिंगापुरमा पछिल्लो २४ घण्टामा कारोनाभाइरसका ७२८ नयाँ संक्रमित भेटिए जुन एकदिनमा अहिलेसम्मको सबैभन्दा धेरै संख्या हो । यो संख्या एकदिन अघिको आँकडाभन्दा लगभग दोब्बर हो ।

जापानमा कोरोनाभाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ । जापनले आपतकालको हटस्पटलाई बढाएर लगभग पूरा देशमा लागू गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशमा लागू प्रतिबन्धलाई हटाएर पुनः खोल्ने योजना बनाइरहेका छन् ।

कोरोनाभाइरसको संक्रमण रोक्ने मुद्दामा जारी मतभेदका कारण ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले देशका स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई बर्खास्त गरेका छन् ।

ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस रोक्नका लागि देशमा कम्तीमा तीन हप्ताका लागि लकडाउन लम्बयाउने घोषणा गरेका छन् ।

न्यूयोर्कमा १५ मे सम्म लकडाउने बढाउने घोषणा गरेकाे छ । एजेन्सी

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

हेटौंडाका चार जनामा र्‍यापिड टेस्ट पोजेटिभ

Next Post

काेराेना: ५ लाख ४७ हजारभन्दा धेरै निकाे भए

Next Post
काेराेना: ५ लाख ४७ हजारभन्दा धेरै निकाे भए

काेराेना: ५ लाख ४७ हजारभन्दा धेरै निकाे भए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.