Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा १७३ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न, सबैको रिपोर्ट नेगेटिभ

जनता भ्वाइस by जनता भ्वाइस
April 17, 2020
in समाचार
0
सिन्धुलीमा १७३ जनाको र्यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) सम्पन्न, सबैको रिपोर्ट नेगेटिभ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, बैशाख ५ शुक्रबार, सिन्धुली ।

सिन्धुलीमा ¥यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) मार्फत कोरोना परिक्षण सुरु गरिएको हो । सिन्धुलीमा अहिलेसम्म १७३ जनाको यापिट डायग्नोस्टिक टेष्ट (आरडिटि) गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिकामा १९ जना पुरुष र ५ जना महिलाको आर डिटि टेस्ट गरिरुएको छ । यसैगरि दुधौली नगरपालिकामा १८ जना पुरुषको आरडिटि गरिएको बताइएको छ । यस्तै मरिण गाउँपालिकामा ३४ जना पुरुष तथा ४ जना महिला, हरीहरपुगढी गाउँपालिामा २३ जना पुरुष र ३ जना महिलाको आरडिटि सम्पन्न भएको छ । यस्तै तीनपाटन गाउँपालिकामा ३७ जना पुरुष र १३ जना महिलाको आरडिटि सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य स्थानिय तहहरुमा पनि आरडिटि गर्ने तयारी रहेको छ । हालसम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लाभरी १४३ पुरुष तथा ३० महिलाको आरडिटि परिक्षण गरिएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा अलपत्र परेका नवलपरासीका ७ जना मजदुरको रामेछाप उद्योग वाणिज्य संघद्वारा उद्दार

Next Post

“मेरो पहिलो प्रेम”-निर्मल घिमिरे

Next Post
“मेरो पहिलो प्रेम”-निर्मल घिमिरे

“मेरो पहिलो प्रेम”-निर्मल घिमिरे

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.