Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

उमाकुण्ड गाउँपालिकाले अलपत्रमा परेका नागरिहरुलाइ गाउँ नल्याउने

Milan Ghimire by Milan Ghimire
April 20, 2020
in राष्ट्रिय समाचार, समाचार
0
उमाकुण्डमा  १० लाखको कोरोना कोष स्थापना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख,०७,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले, पालिकाका नगरिहरु लकडाउनका कारण विभिन्न ठाउँमा रोकिएकाहरुलाई उद्दार गरि गाउँ नल्याउने निर्णय गरेको छ । तर पालिकाले ती नागरिकहरुलाई आर्थिक, राहात र खानाको भने ब्यवस्था गर्ने छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागी नेपाल सरकारले जारी गरेको लकडाउनका कारण पालिकाका स्थानीयहरु विभिन्न स्थानमा अलपत्रमा परेका छन् । सर्वच्च अदालतले पनि अलपत्रमा परेका नागरिकहरूलाइ तत्काल सुरक्षीत स्थानमा लैजना अादेश दिसकेकाे छ ।

सुचना

यसरी अलपत्रमा परेकाहरुलाई पालिकाका सम्बन्धीत ब्यक्तिसंग सम्र्पक गर्न अपिल गरिएको हो । पालिकाले अप्ठ्यारोमा परेकाहरुलाई खाना, बस्न, राम्रो ब्यवस्था गर्न सक्ने तर गाउँमा ल्याउदा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेने भएकाले यस्तो निर्णय गरेको पालिकाका प्रमुख शेर बहादुर सुनुवारले जनता भ्वाईसलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–हामी हाम्रा नागरिकहरुको संरक्षणमा हर्दम जुटेका छौं, खाना नपाएका छौ भने खबर गर्नु भनेको छौं, हामी खानेकुराको ब्यवस्थापन गछौँ, कसैलाई कोठामा बस्दा समस्या भए मलाई भन्नुभनेको छु म त्यसको जिम्मा लिन्छु, हामी लिन्छौँ, सम्बन्धीत वडा, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, सुरक्षाकर्मीलाई खबर गर्दछौँ तर यो महामरीकै समयमा गाउँनै ल्याउने कुरालाई हामीले अहिलेलाई पर राखेका छौं ।

तर नागरिकहरू भाेकै बस्न नसके पछि पैदल हिडेरै काठमाण्डाैं लगाएत देशका विभिन्न स्थानबाट घर अाइरहेका छन् ।

साथै पालिकाले पालिकाका कुनै पनि नागरिकहरूलाइ अप्ठ्याराे परे तत्काल ईश्वरी प्रसाद सुवेदी, (प्रमुख प्रशासकीय अधिकृत) र सुवोध निरौला,(प्रशासकीय अधिकृत) काे सम्पर्क नं ९८५४०४३२४० र ९८५११८१४८९ मा सम्पर्क गर्न पनि जानकारी दिएकाे छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

अपडेटः रामेछापमा हाल सम्मको सबै रिपोर्ट नेगेटिभ

Next Post

प्रधानमन्त्रीकाे विशेष अन्तरक्रिया (Live)

Next Post
आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री

प्रधानमन्त्रीकाे विशेष अन्तरक्रिया (Live)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...