Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

१९ एसपी एस एस पीमा बढुवा सिफारिस (सूची हेर्नुहाेस्)

जनता भ्वाइस by जनता भ्वाइस
April 22, 2020
in समाचार
0
१९ एसपी एस एस पीमा बढुवा सिफारिस (सूची हेर्नुहाेस्)
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १०

काठमाण्डाै । गृह मन्त्रालयलले १९ जना एसपी (प्रहरी उपरीक्षक) लाई एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) मा बढुवा सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १९ जना एसपीलाई एसएसपीमा सिफारिस गरेको हो ।

गृह मन्त्रालयका अनुसार वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल र अशोक सिंहलाई एसएसपीमा सिफारिस गरिएको छ ।

यसैगरी सुदिप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङलाई पनि एसएसपीमा सिफारिस गरिएको छ ।

  • नामावाली हेर्नुस
  • नामावाली हेर्नुस
यो समाचार ujyaaloonline ले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अंशबण्डा विषयमा दाजु भाईको झगडा, खुकुरी प्रहारबाट दाईकोे मृत्यु,भाई प्रहरी नियन्त्रणमा

Next Post

कांग्रेसले साना दलसँग छलफल गर्दै, सरकारले ल्याएको अध्यादेशविरुद्ध रणनीति तय गरिने

Next Post
कांग्रेसले बनायो कोरोनाबारे जानकारी दिने एप

कांग्रेसले साना दलसँग छलफल गर्दै, सरकारले ल्याएको अध्यादेशविरुद्ध रणनीति तय गरिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...