Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा ईन्टरनेट सेवा अवरुद्ध

Milan Ghimire by Milan Ghimire
May 2, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा ईन्टरनेट सेवा अवरुद्ध
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, १९

फोटो संकेतिक

रामेछाप । रामेछापको मन्थली बजार आसपासका क्षेत्रमा नेपाल टेलिकमको ईन्टरनेट तथा टेलिफोन सेवामा समस्या आएको छ । शुक्रबार बिहान ९ बजेदेखी ईन्टरनेट आउने, जाने, राम्रो काम नगर्ने भएको हो ।

दोलखाको चरिकोट बजारदेखी मन्थलीसम्म ल्याएको नेपाल टेलिकमको टेलिफोन तथा ईन्टरनेटमा समस्या हुदा जिल्लाका संचारमाध्यम, सरकारी तथा गैरसरकारी कार्यलयको काममा समस्या भएको छ । स्थानीयहरु समस्यामा परेका छन् ।

विगत केही दिनदेखी परेको पानीले निमार्णको प्रक्रियामा रहेको नेपाल टेलिकमको नेटमा समस्या भएको टेलिकमका जिल्ला शाखा प्रमुख विष्ण भण्डारीले जनता भ्वाईसलाई जानकारी दिनुभयो । उहाँले जनता भ्वाईसलाई भन्नुभयो– ईन्टरनेटको फाईबरमा समस्या आएको हो । तर काँहा समस्या भयो भन्ने यकिन हुन सकेको छैन, त्यसैले काठमाण्डौबाट प्राविधिकहरुको टोली आउदै हुनुहुन्छ,अनुसन्धान गरेर चाँडै समाधान हुन्छ ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

७६-८० करोडको राहत अझै जनता माझ आको छैन

Next Post

रामेछापबाट धुलिखेल पठाएको दुबै रिपोर्ट नेगेटिभ

Next Post
नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुग्यो

रामेछापबाट धुलिखेल पठाएको दुबै रिपोर्ट नेगेटिभ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.