Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापबाट धुलिखेल पठाएको दुबै रिपोर्ट नेगेटिभ

Milan Ghimire by Milan Ghimire
May 2, 2020
in राष्ट्रिय समाचार, समाचार
0
नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, १९

रामेछाप । रामेछाप जिल्ला अस्पतालबाट गएको बुधबार धुलिखेल अस्पताल उठाएको दुबै रिपोर्ट नेगेटिभ आएको छ ।

बिहिबार २८ वषिय एक पुरुषको रिपोर्ट नेगेटिभ आएकोमा शुक्रबार ३६ वर्षीय महिलाको रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु दुबैको रिपोर्ट नेगेटिभ आएका हो । जिल्लामा शँका लागेर थप जाँचको लागि धुलिखेल पठाएको थियो ।

यता जिल्लामा हाल सम्म १ सय ८६ जनाको र्यापिड डाइनेष्टिक रिपोर्ट पनि नेगेटिभ आएको छ ।

१ सय ८६ जनाको र्‍यापिड टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । अहिलेसम्म ४० जना महिला र १ सय ४६ जना पुरुष गरी १ सय ८६ जनाको आरडीटी प्रविधिबाट कोभिड १९ को परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका निमिक्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभएको हो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

रामेछापमा ईन्टरनेट सेवा अवरुद्ध

Next Post

ओखलढुंगामा भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि

Next Post
ओखलढुंगामा भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि

ओखलढुंगामा भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.