Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओखलढुंगामा भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
May 2, 2020
in समाचार
0
ओखलढुंगामा भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
वैशाख,२०, प्रवीण मुनाल,

फोटो सांकेतिक,

ओखलढुंगा । ओखलढुंगामा भारतबाट फर्केर होम क्वारेन्टाइनमा बस्दा मृत्यु भएका व्यक्तिमा कोरोना नभएको पुष्टि भएको छ । रोजगारीको सिलसिलामा भारत गएर घर फर्केका चिशंखुगढी गाउँपालिका–७ माम्खाका करिब ४२ वर्षिय विष्णु कार्कीको बुधबार मृत्यु भएको थियो ।

बुधवार दिउसो अचानक उच्च ज्वरो आए संगै स्वास फेर्न गाह्रो भएको र मुटु दुख्यो भनेर परिवारलाई बताएका उनलाई उपचारका लागि जिल्ला अस्पताल रुम्जाटारमा ल्याउदै गर्दा बाटामै उनको ज्यान गएको थियो ।


उनमा कोरोना भएको हुन सक्ने आंशंकामा स्वाब परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौं पठाईएको थियो ।
त्यहाँ गरिएको परिक्षणमा आज उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिएका छन् । आरडीटी परिक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

कार्कीको परिवारलाईका सबै सदस्यदलाई गाउँपालिकाले निर्माण गरेको वारेन्टाईनमा राख्ने भनिए पनि नमानेपछी होम क्वारेन्टाईनमा बस्न लगाईएको थियो ।


यसैबिच ओखलढुंगामा हालसम्म पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको व्यक्तिको संख्या १० पुगेको छ भने आरडिटि विधिबाट २ सय ३८ जनाको कोरोना परिक्षण भएको छ ।

हालसम्म उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख सुमन तिवारीले बताएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापबाट धुलिखेल पठाएको दुबै रिपोर्ट नेगेटिभ

Next Post

कोरोना प्राकृतिक रुपमै उत्पति भएको -डब्लुएचओ

Next Post
कोरोना प्राकृतिक रुपमै उत्पति भएको -डब्लुएचओ

कोरोना प्राकृतिक रुपमै उत्पति भएको -डब्लुएचओ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.