Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

भारती माविमा पूर्व विद्यार्थी समाज गठन हुदै

जनता भ्वाइस by जनता भ्वाइस
May 4, 2020
in राष्ट्रिय समाचार, शिक्षा, समाचार
0
भारती माविमा पूर्व विद्यार्थी समाज गठन हुदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वैशाख, २२,

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ८ मा रहेको भारती माविमा पूर्व विद्यार्थी समाज गठन हुने भएको छ ।

विद्यालयमा अध्ययनरत विद्यायर्थीहरुको सहयोग, सो विद्यालयमा रहेको शैक्षिक गतिविधीलाई सुधार, आर्थिक कमजोरी भएको विद्यार्थीलाई सहयोग गर्ने र साथै बालमैत्री विद्यालय बनाउने उदेश्यको लागि संघ गठन गर्ने लागेको अनेरास्ववियु रामेछापको नेता एवम् भारति माविका पूर्व बाल कल्बका अध्यक्ष गणेश बुढाथोकी जानकारी दिनुभयो । समिति मंगलबार गठन हुने छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा गाईको मासु खोज्दै हिडेका युवाले बाख्राको पाठो काटे

Next Post

रामेछापमा २ सय जनाको र्यापिड परिक्षण,

Next Post
नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुग्यो

रामेछापमा २ सय जनाको र्यापिड परिक्षण,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.