Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षलाई ज्यान मार्ने धम्कि दिने माथि गोली प्रहार

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in फिचर
0
लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षलाई ज्यान मार्ने धम्कि दिने माथि गोली प्रहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

निरोज थापा।काठमाण्डौ ।

प्रहरीले काठमाडौंको स्वयम्भूमा गोली चलाएको छ । टेलिफोनबाट रामेछापको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द खड्कालाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले लोपचन भनिने मिलन लामालाई पक्राउ गर्न गोली प्रहार गरेको हो । उनको घुँडामा दुई गोली लागेको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बताएका छन् । तामाङलाई उपचारका लागि वीर हस्पिटलको ट्रमा सेन्टर लगिएको छ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

नक्कली नोट कारोबारी नोट छाप्ने मेसिन सहित पक्राउ

Next Post

आफ्नै गाउँपालिकाका वडा अध्यक्ष सुवास बोहोराले मेरो ज्यान मार्न खोज्यो – पालिका अध्यक्ष खड्का

Next Post
आफ्नै गाउँपालिकाका वडा अध्यक्ष सुवास बोहोराले मेरो ज्यान मार्न खोज्यो – पालिका अध्यक्ष खड्का

आफ्नै गाउँपालिकाका वडा अध्यक्ष सुवास बोहोराले मेरो ज्यान मार्न खोज्यो - पालिका अध्यक्ष खड्का

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.