माया आफैमा शक्तिशाली शब्द हो। जो कोहिलाइ पनि चाहिने । जो कसैको जिन्दगीमा पनि दखल राख्ने । भगवानको पाला...
Read moreनवीन मनोहर सबै युद्धहरु लडनयुद्ध मैदान नै हुनु पर्दैनकति युद्धहरु मायामा लडिन्छन्कति युद्धहरु प्रतिस्पर्धामा पनि बढिन्छन्ओ ! युगकी महानायिकाओ !...
Read moreनवीन मनाेहर जंगलमापशुहरूको बैठक बसेको थियोजहाँ साकाहारीर मांसाहारीसबै सबै थिए, सहरमा वातावरण संरक्षणबारेवृहत् राउण्ड टेबल मिटिङ् आयोजना भयोत्यहाँ सबै सबै...
Read moreनवीन मनाेहर तिमीलेहल्लाएका हातहरूकोहावा अझैवासन्ती पवन झैँसुस्तसुस्तकानमाबहिरहेको छ, अहर्निष चाहनाकोपोल्टामागाँठो पारिराखेकोमुस्कानअनि भर्खर फक्रेकासयपत्रीकाद्योष्ठ्यहरूकाला लाम्चा आँखाकिनकिननशालु लाग्छन्किनकिनबैँसालु बन्छन्, विदाइमाछुट्टिनु भन्दाछुट्टिए पछिकोतनाव...
Read moreत्यो दसैँ हरेक चिजकि तुल्याएरकि भेला जम्मा पारेरकि फलाएरआउँथे ती दसैँहरू, हामी केटाकेटी हुँदाखोरमा पालेका तिल्काने खसीबारीमा पाकेका मालभोग केराढिकीमा...
Read moreनवीन मनाेहर कहिल्यै नबोल्नेमानिस जस्तोगजधुम्म परेरवर्षौं वर्षदेखिमेरा जीवनमा रात परिरहेको छम रातलाई जहिल्यैबेखुसी देख्छुम रातलाई सदासर्वदाअनुदार देख्छु, कतिपय अवस्थामारातमा घात...
Read moreशान्तिसेनाको सदस्य भएर लेबनान गएको वीरबहादुर जिउँदै फर्केको देखेर बाटोमा भेट भएका श्यामे, सुन्दरे हरि दाइ— सबै खुसी भए ।...
Read more(अश्विनी कोइराला चर्चित साहित्यकार तथा स्तम्भकार हुन् । उनीसँग २० वर्ष ‘कान्तिपुर’ पब्लिकेसन्समा साहित्य विभागमा काम गरेको अनुभव त छँदैछ...
Read more१. विश्व पहिरेर वैश्विक जामातिमीले अलिकतिविश्वलाई चिथो¥एउमैले अलिकतिविश्वलाई गिजोलेँउसले पनि अलिकतिविश्वलाई नै तनाव दियोहामीले चिथोरेका, गिजोलेका र तनाव दिएकासाइपाटाहरूले नैआज...
Read moreसूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४
लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com
कानुनी सल्लाहकार : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक : कुमार श्रेष्ठ