Janata Voice

न्यायका लागि सर्वोच्च पुगेकी विनु गेटबाटै प्रहरीको नियन्त्रणमा

access_time १३ मङ्सिर २०७९, 11:49 am

काठमाडौं – महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला न्याय माग्न पुगेकी विनु यादव सर्वाेच्च अदालतकै गेटबाट प्रहरीको नियन्त्रणमा परेकी छन् । पतिबाट आफूमाथि हिंसा भएको र त्यसविरुद्ध न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार…

नवनिर्वाचित सांसदलाई प्रमाणपत्र वितरण

access_time १२ मङ्सिर २०७९, 12:07 pm

रामेछाप । प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित सदस्यहरुलाइ मुख्य निर्वाचन कार्यालय रामेछापले प्रमाणपत्र वितरण गरेको छ । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मतगणना सम्पन्न भएपछि एक कार्यक्रम गरी निर्वाचितलाई प्रमाणपत्र वितरण…

रामेछापको समग्र विकासमा एक ढिक्का भएर लाग्ने निर्वाचित प्रतिनिधीको प्रतिबद्धता

access_time १२ मङ्सिर २०७९, 11:22 am

रामेछाप । रामेछापको समग्र विकासमा एक ढिक्का भएर लाग्ने नवनिर्वाचित प्रतिनिधि सभाका सदस्य पुर्णबहादुर तामाङ कान्छारामले प्रतिबद्धता व्यक्त गरेका छन। नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले आयोजना गरेको शुभकामना तथा मतदाताका लागि प्रतिबद्धता कार्यक्रमलाइ सम्बोधन…

दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन

access_time १२ मङ्सिर २०७९, 6:09 am

मंसिर १२ दोलखा ।जिल्ला निर्वाचन व्यवस्थापन समितीको आज बसेको बैठकले दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको हो । । बैठकले निर्वाचन आयोगले रद्ध गरेको १० मतदान केन्द्रमा पुनः मंसिर…

प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालको छुट्टाछुट्टै भेटवार्ता

access_time १२ मङ्सिर २०७९, 5:40 am

मंसिर १२ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन्। आज बिहान बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।…

प्रदेश र संघमै गठबन्धनको जित ,

access_time ११ मङ्सिर २०७९, 3:58 am

रामेछाप । एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा आइतबार मतगणना सम्पन्न भएको छ । जसमा लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेरद्वार नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पुर्ण बहादुर तामाङ कान्छाराम बिजयी भएकाछन् । उनले एमालेका उम्मेद्वार…

गठबन्धनका उम्मेरद्वार पुर्ण बहादुर तामाङ कान्छाराम बिजय

access_time ११ मङ्सिर २०७९, 3:43 am

रामेछाप ।जिल्ला सभापती समेत रहेका नेपाली कांग्रेसका लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरद्वार पुर्ण बहादुर तामाङ कान्छाराम बिजय भएका छन् । आइतबार सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति समेत रहेका पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका…

हालसम्म जितेका १४६ स्थानको नतिजा ,

access_time १० मङ्सिर २०७९, 3:57 am

प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १४६ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। सबभन्दा बढी नेपाली कांग्रेसले ४९ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ३८ स्थानमा जित हात पारेको छ। १६ स्थान माओवादी केन्द्रले र नेकपा एकीकृत…

सुरु भयो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

access_time ९ मङ्सिर २०७९, 12:14 pm

रामेछाप । सभ्य समाजको पहिचान लैंगिक हिंसा विरुद्धको अभियान भन्ने मूल नाराका साथ शुक्रबारबाट लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने यो अभियान अन्तर्गत लैंगिक हिंसा…

रामेछाप प्रदेश (क) मा सत्तागठबन्धनबाट श्रेष्ठ बिजय

access_time ९ मङ्सिर २०७९, 5:53 am

रामेछाप । रामेछापको प्रदेश सभा ‘क’ मा सत्तागठबन्धनका साझा उम्मेरद्वार एव नेकपा माओवादी केन्द्रका जिल्ला सचिब तारानारायण श्रेष्ठ बिजय भएका छन् । सत्तागठबन्धनका साझा उम्मेरद्वार श्रेष्ठले नेकपा एमालेका उम्मेरद्वार शान्तिप्रसाद पौडेललाई १ हजार ९ सय…

भर्खरै प्रकाशित