Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आफ्नै गाउँपालिकाका वडा अध्यक्ष सुवास बोहोराले मेरो ज्यान मार्न खोज्यो – पालिका अध्यक्ष खड्का

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, समाचार
0
आफ्नै गाउँपालिकाका वडा अध्यक्ष सुवास बोहोराले मेरो ज्यान मार्न खोज्यो – पालिका अध्यक्ष खड्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वडा अध्यक्ष भन्छन् : गाउपालिकामा भएको भ्रष्टचारको बारेमा ढाकछोप गर्न म माथि जघन्य अपराधको आरोप लगाएका हुन् ।

रामेछापको लिखु–तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द खडकाले गाउँपालिका भित्रकै वडाध्यक्षले आफूलाई ज्यान मार्ने योजना बनाएको आरोप लगाएका छन् । दुई करोड नदिए ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीले रामेछापकै लोप्साङ भन्ने मिलन तामाङलाई गोली हानेर पक्राउ गरेलगत्तै गाउँपालिका अध्यक्ष खडकाले आफ्नै गाउँपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष सुवास बोहोराले आफ्नो ज्यान मार्न खोजेको आरोप लगाए । ‘मलाई मार्ने र मसँग चन्दा माग्ने मुख्य योजनाकार मेरै गाउँपालिका ७ का वडाध्यक्ष सुवास बोहोरा हुन, उनैले ज्यान मार्ने योजना बनाए,’ खडकाले भने ।

तर वडाध्यक्ष बोहोरालाई फोन सम्पर्क गर्दा आफ्नो राजनितिक करियरमा धब्बा लगाउने सोचले गाउपालिकाका अध्यक्षले आफु माथी आरोप लगाएको बताएका छन् । फोन संवादमा उनले भने  ‘जिल्ला प्रशासन कार्यालय रामेछापमा भएको पत्रकार सम्मेलनमा आफुले लिखु तामाकोसी गाउपालिकामा भएको भ्रष्टचारको बारेमा व्यापक कुरा उठाएको कारण अध्यक्षले त्यो कुराको ढाकछोप गर्न आफु माथि जघन्य अपराधको आरोप लगाएको हुन् ।’

खडकासँग २ करोड माग्ने मिलन र अमृत तामाङलाई प्रहरीले काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षलाई ज्यान मार्ने धम्कि दिने माथि गोली प्रहार

Next Post

(एसइई) मा उत्तिर्ण सांसद चौधरी ११ कक्षामा भर्ना

Next Post
(एसइई) मा उत्तिर्ण सांसद चौधरी ११ कक्षामा भर्ना

(एसइई) मा उत्तिर्ण सांसद चौधरी ११ कक्षामा भर्ना

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.