Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपालमा २ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु, आमा पनि संक्रमित

Milan Ghimire by Milan Ghimire
May 31, 2020
in समाचार
0
नेपालमा २ वर्षीया बालिकाको कोरोनाबाट मृत्यु, आमा पनि संक्रमित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १८,

धनगढी । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस कोभिड–१९ को संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ ।

बुढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुवासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् । भारतबाट फर्किने क्रममा बालिकालाई ज्वारो आउने, बान्ता हुने समस्या थियो । नेपाल प्रवेश गरेपछि घुरालसैना माविको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा रहँदा सामान्य औषधि गर्दा पनि सञ्चो नभएपछि १५ गते जिल्ला अस्पताल बाजुरा भर्ना गरिएको थियो ।

आइसोलेसनमा उपचार गर्ने क्रममा शनिबार बिहान करिब २ बजेतिर उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रुपचन्द्र बिकले बताए । डा. बिककाअनुसार अस्पताल ल्याउँदा नै बालिकामा कडा निमोनिया थियो ।

शनिबार बिहान बालिकासँगै आमाबुवाको स्वाब संकलन गरेर धनगढी पठाइएको थियो ।

बालिकासँगै उनकी आमाको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।file Photo

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

दैलेखको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना पोजेटिभ, मृतकको संख्या सात पुग्यो

Next Post

मनोरञ्जन प्रदान गर्नलाई केपीबा काफी

Next Post
मनोरञ्जन प्रदान गर्नलाई केपीबा काफी

मनोरञ्जन प्रदान गर्नलाई केपीबा काफी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.