Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘साउने झरी’ रिलिज

Kumar Shrestha by Kumar Shrestha
June 18, 2019
in मनोरञ्जन
0
‘साउने झरी’ रिलिज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आप्पा’ चलचित्रका सार्वजनिक प्रचारका सामाग्री हेर्दा यसको मेकिङले लोभ्याउँछ । फरक स्वादको नेपाली चलचित्र दर्शकले हेर्न पाउनेछन् भन्ने विश्वास गर्न सकिन्छ । असारको १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राइको साथमा नव–कलाकारद्धय सिद्धार्थराज तामाङ र अलोना काबो लोप्चाको मुख्य भूमिका छ ।

यसैविच, चलचित्रमा समावेश नयाँ गीत ‘सावने झरी’ सार्वजनिक गरिएको छ । यो गीतले बाबु र छोराको माया देखाएको छ । गीतमा दयाहाङ राइको बाबु प्रेम देखाइएको छ । सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रलाई माउन्टेन स्टोरिस प्रालिले निर्माण गरेको हो ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

‘सानो मन’ ट्रेलर रिलिज

Next Post

परिवार मेरै सपोर्टमा

Next Post
परिवार मेरै सपोर्टमा

परिवार मेरै सपोर्टमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.