Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गरिबको रगत काम आउन्न यो देशमा-काँईलो नारायण

Kumar Shrestha by Kumar Shrestha
April 2, 2020
in साहित्य
0
गरिबको रगत काम आउन्न यो देशमा-काँईलो नारायण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

गजल

कसैको उजाडिन्छ त कसैको घर बन्छ
बिपत्ति कसैको कमाउने अवसर बन्छ

गरिबको रगत काम आउन्न यो देशमा
गरिबकै पसिनाले खाडी उर्वर बन्छ

केही गुमाए पछि केही पाउने भनेको
गाउँ शहर नपसे कहाँ शहर शहर बन्छ

याद राख खतरनाक हुन्छ सानै कुरा
सल्किए पछि झिल्को पनि भयंकर बन्छ

छोरो जन्मेकै दिन आमाको मृत्यु भयो
के था आफ्नो जन्म आमालाई जहर बन्छ

-काँईलो नारायण

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

टेकुमा उपचाररत कोरोना संक्रमित दुईको दोस्रो रिपोर्ट पनि पोजेटिभ

Next Post

आमाको जन्म मिति

Next Post
आमाको जन्म मिति

आमाको जन्म मिति

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.