Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जस्तो ब्यबहार , त्यस्तै परिणाम

Kumar Shrestha by Kumar Shrestha
April 24, 2020
in साहित्य
0
जस्तो ब्यबहार , त्यस्तै परिणाम
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

अनिता थापा मगर (लघुकथा)


कुनै ठाउँमा एक असल र एक खराब मान्छे बस्दा रहेछन । खराब नियत भएको मान्छेले सधै असल मान्छेलाइ बिभिन्न कुरा निकालेर गाली गर्दो रहेछ । एक दिन एक बिद्धान त्यहि बाटो भएर आयो । रात छिप्पिसकेको थियो । ति बिद्धानलाइ आफ्नो आश्रममा जानको लागी अझै केहि समय कष्ट गर्नुपर्ने थियो । उसले आज यतै बास मागेर जाने निधो गर्यो । त्यो बिद्धानले बाटैमा रहेको घरमा बास माग्यौ । त्यो घर त्यहि खराब मान्छेको थियो । त्यो खराब मान्छेले बास नदिने भनेर रुखो बोलीमा भन्यौ । त्यसै बखत छिमेकी असल मान्छेले बास म दिन्छु भनेर लिएर गयौ ।

त्यो देखेर खराब मान्छे डाहाले भुतुक्कै भयो अनि उ नजिक नजिक आयो । त्यो बिद्धानले भन्यो हामीले जस्तो ब्यबहार अरुलाइ गछौ त्यसको परिणाम पनि त्यस्तै भौग्छौ ।

असल मान्छेले भन्यौ मसंग त त्यस्तो धनिले खाने मिठामिठा परिकार छैन तर म जे खान्छु त्यहि हजुरले मिठो मानेर खाइदिनुहोला भनेर फापरको रोटी हालेर दियो । अनि बस्नको लागी घरको छाप्प्रोमा पराल माथी औछ्यान लगाइदियो । भोलिपल्ट त्यो असल मान्छे उठेर चिया बनाइदियो अनि त्यो बिद्धानले खायो र अब म जान्छु भन्यो । त्यतिकैमा हिजो बास नदिएको पल्लोघरको खराब मान्छेले हेरिरहेको थियो । जानेबेला त्यो असल मान्छेलाइ बिद्धानले आफ्नो झोलाबाट हिराको हार निकालेर दियो । त्यो देखेर खराब मान्छे डाहाले भुतुक्कै भयो अनि उ नजिक नजिक आयो । त्यो बिद्धानले भन्यो हामीले जस्तो ब्यबहार अरुलाइ गछौ त्यसको परिणाम पनि त्यस्तै भौग्छौ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

म्यानेज

Next Post

कोरोना रोकथाम गर्न वाग्मती प्रदेशलद्वारा ९ करोड ९३ लाख निकासा

Next Post
कोरोना रोकथाम गर्न वाग्मती प्रदेशलद्वारा ९ करोड ९३ लाख निकासा

कोरोना रोकथाम गर्न वाग्मती प्रदेशलद्वारा ९ करोड ९३ लाख निकासा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.