Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्यान नभएपनि तलब बाँड्न पाईने

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
प्यान नभएपनि तलब बाँड्न पाईने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । सरकारले साउन १ देखि लागु गरेको तलब  लिनका लागि अनिवार्य प्यान र ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस) को नियमलाई ३ महिना सारेको छ । नेपाल घरेलु उद्योग महासंघको टोलीसँग अर्थमन्त्री डा युवराज खतिवडाले यो व्यवस्था कार्यान्वयन गर्न सरकारले तीन महिनाको समय थप गरेको जानकारी दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग अर्थमन्त्रालयमा आयोजित अन्तरक्रियामा बोल्दै उनले अहिलेका प्रावधानहरु एकै पटक आएकाले समस्या जस्तो देखिएको भन्दै अर्थमन्त्री खतिवडाले यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धनको समय राखेको बताए ।

अर्थमन्त्रीसँगको भेटपछि महासंघले जारी गरेको विज्ञप्तीमा ३ महिनासम्म अहिलेको व्यवस्था लागु गर्दा कुनै कारवाही नहुँने अर्थमन्त्रीले प्रतिबद्धता जनाएको उल्लेख छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, भिसिटिएस लगायतका अहिलेका नियमहरु केही समयका लागि लागु गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताएका छन् ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछापको,रामेछाप नगरपालिका भालुखोपको भ्यूटावर आस्पासको फोटो फिचर

Next Post

सचेतना मार्फत् महिला रक्तदाता बढाउन आवश्यक ः उपप्रमुख खड्गी

Next Post
सचेतना मार्फत् महिला रक्तदाता बढाउन आवश्यक ः उपप्रमुख खड्गी

सचेतना मार्फत् महिला रक्तदाता बढाउन आवश्यक ः उपप्रमुख खड्गी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.