Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चुचुरेका ६५ घरपरिवारलाई राहात वितरण [फोटोसहित ]

cont by cont
December 19, 2022
in राष्ट्रिय समाचार, समाचार
0
चुचुरेका ६५ घरपरिवारलाई राहात वितरण [फोटोसहित ]
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन ०१

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेका ६५ घर परिवारलाई राहात विरतण गरिएको छ । गएको बुधबार अर्थात असार ३१ गते सामुदायिक विकास समाज सिडियस्  रामेछापको सहयोगमा वडाका विपन्न, गरिब, असाहय,  घरपरिवासलाई राहात स्वारुप चामल, दाल, नुन, तेललगाएतका अत्यावश्यक खाद्यन्नका सामाग्री हस्तान्तरण गरिएको सोही वडाका वडा अध्यक्ष मणीकुमार लामाले जनता भ्वाइसलाई जनाकारी दिए । कोरोना भाइरस संक्रमणले पारेको प्रभावलाई केही सहज होस् भन्ने उदेश्यले राहात वितरण गरिएको उनको भनाई छ । वडाले यस अघिका दिनहरुमा पनि राहात वितरण गर्दै आएको छ। 

फोटो सौजन्य अध्यक्ष लामाबाट

Author

  • देवबहादुर श्रेष्ठ
    देवबहादुर श्रेष्ठ

    View all posts
Previous Post

साउने संक्रान्ति पर्व मनाइँदै, साँझ घर घरमा लूतो फाल्ने प्रचलन

Next Post

कतार विश्वकपको खेल तालिका सार्वजनिक

Next Post
कतार विश्वकपको खेल तालिका सार्वजनिक

कतार विश्वकपको खेल तालिका सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...