Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना पुष्टि,

Kumar Shrestha by Kumar Shrestha
August 14, 2020
in समाचार
0
दुईजना कोरोना संक्रमित थपिए, ५९ पुग्यो संख्या
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ,
श्रावण ३० सिन्धुली ।

सिन्धुलीमा आज एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८८ जनाको स्वाव संकलन गरि प्रादेशिक अस्पताल हेटौँडा पठाइएको मध्ये १३ जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । संक्रमित हुनेहरुमा एक जना सिन्धुली अस्पतालमा कार्यरत ३५ वर्षिय महिला, २ जना महोत्तरीका पुरुषहरु छन् ।

उनीहरुको कन्ट्रयाक टे«सिङ गरिएको हो । यस्तै २ जना नेपाली सेनामा संक्रमण देखिएको छ । कोरोना पोजेटिभ पाईएकाहरु अन्य विदेशसबाट फर्किएका कमलामाई नगरपालिका–६ माझिटारस्थित क्वारेन्टाईनमा बस्दै आएका २१ देखि ३६ बर्षका ७ जना पुरुष छन् । उनीहरुमध्ये चार जना कमलामाई नगरपालिकाका र तीन जना तीन पाटन गाँउपालिकाका रहेका स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।

यस्तै कमलामाई नगरपालिका –७ का एक १७ वर्षिय पुरुषमा पनि संक्रमण देखिएको समाचार छ । एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो । समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ ।


आज संक्रमण देखिएकाहरुलाई सिन्धुली अस्पताल र कमलामाई नगरपालिका ६ मा रहेको एपोलो हस्पिटलमा राखिने बताइएको छ । अहिले सिन्धुली अस्पतालमा ४ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

रामेछाप जिल्लामा प्रवेश गर्न पास जारी गर्दा यस जिल्लाको अनुमति लिनु पर्ने

Next Post

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्य बन्द

Next Post
रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्य बन्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.