Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेकपाले वडा देखि गरेको भ्रष्टचार ‘सेन्टर कलेक्शन हुन्छ’-रत्न कार्की

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
नेकपाले वडा देखि गरेको भ्रष्टचार ‘सेन्टर कलेक्शन हुन्छ’-रत्न कार्की
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा सरकारको विरोध नेपाली कांग्रेस, मानव अधिकार तथा अन्यहरूले मात्रै नगरि नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) आफैले गरिरहेको प्रष्ट देखिएको नेपाली कांग्रेस रामेछापका नेता रत्न कार्कीले बताए । नेपाली कांग्रेस रामेछापले आयोजना गरेको विरोध जुलुसमा संवोधन गर्दै कार्कीले यस्तो बताएका हुन् ।

सभा संवोधन गर्दै कार्की भन्छन् : ‘नेकपालाई भ्रष्टचार गर्न हरेक तहबाट छुट हुन्छ । वडा देखि नै भ्रष्टचार हुन्छ । तर सबै भ्रष्टचार गरेको पैसा  ‘सेन्टर कलेक्शन’ हुन्छ । सो रकम उनिहरूले आफ्नो पार्टीलाई मजबुद बनाउन लगाउछन् । र मूलुक कब्जा गर्न खोज्छन् ।’

उनका अनुसार: ‘ नेकपाको सरकार अधिनायकवाद तर्फ लागेको छ । नेकपाले कांग्रेसका वरिष्ट नेतालाई समेत लाठ्ठी चार्ज गराउन पछि नपरेकोले नेकपा सरकारको नैतिकता प्रष्ट देखिन्छ ।’

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कुरुक्षेत्र (कविता)

Next Post

Fiber To The Home – FTTH सर्भिस छिटो र सस्तो, यो सेवा लिन के गर्ने?

Next Post
Fiber To The Home – FTTH सर्भिस छिटो र सस्तो, यो सेवा लिन के गर्ने?

Fiber To The Home - FTTH सर्भिस छिटो र सस्तो, यो सेवा लिन के गर्ने?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.