Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कानुन तोड्न खोज्ने कसैलाई छाड्दिन- डिएसपी ढुंगाना

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
कानुन तोड्न खोज्ने कसैलाई छाड्दिन- डिएसपी ढुंगाना
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप ११ माघ ।

जिल्लामा शान्तिसुरक्षा कायम गर्न र अपराध  रोकथामको क्रममा कुनै राजनितिक दलको प्रभाब र दबाबमा नपरी आफ्नो कार्य सम्पादन गर्ने, कानून तोड्न खोज्ने जो सुकैलाई पनि नछाड्ने जिल्ला प्रहरी कार्यालय रामेछापमा प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले बताए । प्रहरी नायव उपरिक्षक नबराज ढुंगाना शुक्रवार मात्रै हाजिर भएका हुन् ।

आफ्नो कार्यभार सम्हाले पछि पहिलो पटक  राजनितिक दल, पत्रकार, उद्योगी र नागरिक समाजसँग भएको भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । बताएका छन् ।

उनले  सबै राजनितिक दल, संञ्चारकर्मी र नागरिकहरुले प्रहरीलाई साथ दिन आग्रह गरे । आफू यस जिल्लामा रहुन्जेल गुण्डागर्दी चल्न नदिने उनले उद्घोष गरे । साथै  जघन्य अपराधका मुद्धामा जो कोहि भए पनि मिलापत्र गर्ने काम आफ्नो कार्यकालमा नहुने उनले बताए ।उनका अनुसार  – पहिला प्रहरी संगठन भित्र पनि सुद्धिकरण हुनु जरुरी छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

कालोपत्र सडक निर्माण नसकिदै भत्कियो (भिडियो सहित)

Next Post

बेरुजु फर्छ्‍यौटको प्रगतिमा नेपाल प्रहरी पुन: सर्वोत्कृष्ट

Next Post
रामेछाप प्रहरीले गरेका २ सय ३ कार्यक्रममा साँढे १८ हजार बढी नागरिकहरु सहभागी भएको तथ्याङ्क सार्वजनिक

बेरुजु फर्छ्‍यौटको प्रगतिमा नेपाल प्रहरी पुन: सर्वोत्कृष्ट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.