Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नव सन्देश साकोस, न्यु लक्ष्मी मनि ट्रान्स्फर र रा.बा. बैंकमा एकै साथ चोरि

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in समाचार
0
नव सन्देश साकोस, न्यु लक्ष्मी मनि ट्रान्स्फर र रा.बा. बैंकमा एकै साथ चोरि
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

लक्ष्मण खड्का।रामेछाप । साउन ८

गएको राति लिखुतामाकाेशी गाउँपालिका ३नं. वडा र ५ नंं. वडाको केन्द्र बिन्दु धाेबि बजार काे बिच बजार अबस्थि N.S Group द्वारा संचालित नबसन्देस साकाेस तथा रेमिट्यान्स र न्यु लक्ष्मी मनीट्रान्स्फर , राष्ट्रिय बाणिज्य बैंकको ब्रान्चलेस शाखा धाेबि एकै साथ चाेरी भएकाे छ।
राति ११:३० बजे पछि उक्त घटना घटेकाे हुनसक्ने आकलन गरिएकाे छ । नबसन्देस साकाेस धेरै रकम चोरी हुनबाट जाेगिएकाे छ । Ime न्युलक्ष्मि ट्रास्फर काे पछाडि पट्टि काे झ्याल फाेरेर भित्र पसेकाे र दराज मा नगद नभएकाे तर सुनकाे गहना चाेरी भएकाे जानकारि ईलाका प्रहरी कार्यलय धाेबिले दिएकोछ ।
उक्त स्थानमा ईलाका प्रहरी कार्यलय धाेबि का प्रमुख सहित काे टाेलिले अनुगमन गरि अनुसन्धानकार्य अगाडि बडिरहेकाे छ।यसै गरि केही समय अगाडि G.M.S माेबायल पसल यसरी नै चाेरि भयकाे थियाे उक्त पसल बाट ४लाख भन्दा माथिकाे सामान चाेरि भएकाे र हाल सम्म पनि पत्ता नलागि रहेकाे अबस्थामा फेरि बजारबासी हरू थप त्रासित हुनु पर्ने अबस्था आएको र सुरक्षा काे अभाब भएकाे समेत जानकारि दिदै अाईरहेका छन । हालसालै बसपार्क मा पर्किङ गरेर राखेकाे बाईक समेत हराएकाे थियाे।हाल धाेबि बजार मा चेकपाेस्ट समेत नरहेकाे हुदा अझ समस्या बढेकाे स्थानिय ब्यबसाहि हरूकाे गुनासो छ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

(सिटिईभिटी) ले लक्षित विद्याथीलाइ छात्रवृत्ति वितरण गर्ने

Next Post

सोंचको वर्गीकरण

Next Post
सोंचको वर्गीकरण

सोंचको वर्गीकरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.