Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

को को कानुनी दायरा आए?

Kumar Shrestha by Kumar Shrestha
May 15, 2023
in सामाजिक सञ्जाल
0
को को कानुनी दायरा आए?
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

खाँडादेबी गाउँ पालिकाको लेटरहेडमा उछ्रीङखल गतिविधि भनेर प्रकाशन गरेको बिज्ञप्ति आज ४ दिन भैसक्यो को को कानुनी दायरा आए? के उछ्रीङखला काम गरेका थिए?? बिधिको शासन थियो बेथितिको? नागरिकले सुबिधा पाउ भनेर स्थानीय सरकारमा हारगुहार गर्दा पालिका मौन दर्शक भयो। अहिले अराजक बन्न बाध्य बनायो, अनि निकायलाई ध्यानाकर्षण गराउने सम्मको कार्य गर्नुलाई स्थानीय सरकार भन्य कि पाटी कार्यलाय?? जनप्रतिनिधि हो कि पाटीको नेता भन्य कुरा छुट्याउन गाह्रो भयो। उछ्रीखला कार्य गर्ने मान्छेलाई कानुनले छोयो कि छोएन??? यदि छोएन भने सरकारी कार्यलयले कसरी बनायो उत्सृंखला, जनप्रतिनिधि हो सरकार चलाउन निर्वाचित गराएका हुन, दुरुपयोग गर्न मत दिएका होइन। पालिका प्रमुखलाई कसले अधिकार दियो नागरिकलाई उछ्रीखला काम गरेको राम्रो काम गरेको छुट्याउने?? सेवक हो कि शासक? पार्टीको नेता हो कि जनप्रतिनिधि?? पालिका सरकारी कार्यलय हो कि पार्टीको ???आम नागरिक जान्न चाहान्छन |

राजेशकुमार श्रेष्ठ

https://www.facebook.com/photo?fbid=783537489788485&set=a.358693862272852

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

शरणार्थी प्रकरणमा पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

Next Post

बालकृष्ण खाँणको बयान सरकारी वकिल कार्यालयमा सुरु

Next Post
बालकृष्ण खाँणको बयान सरकारी वकिल कार्यालयमा सुरु

बालकृष्ण खाँणको बयान सरकारी वकिल कार्यालयमा सुरु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...