Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोनाबाट बच्नको लागि नेकपा र उद्योग वाणिज्य संघको छुट्टा छुटै अपिल,

Milan Ghimire by Milan Ghimire
March 22, 2020
in जनता स्पेसल, समाचार
0
कोरोनाबाट बच्नको लागि नेकपा र उद्योग वाणिज्य संघको छुट्टा छुटै अपिल,
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, ०९

रामेछाप । नेपाल कम्नुयुस्टि पार्टी नेकपा र रामेछाप उद्योग वाणिज्य संघ रामेछापले आइतबार कोरोना भाइरसबाट जोगिन सम्पूर्ण जिल्ला बासिमा आग्रह गरेका छन् । आइतबार दुबैले छुट्टा छुट्टै सुचना जारी गरि अपलि गरका हुन ।

अपिलमा लेखिएको छ– ज्वरो आउने, थकाइ लाग्ने, सख्खा खोकिलाग्ने, श्वासप्रश्वास सम्बन्धी अत्याधीक समस्या देखिए, आफु र अरुलाई सुरक्षीत राख्न, साबुन पानी वा गुणस्तरीय स्यानिटाइजरले नियमित हात धुन, खोक्दा वा हाँछ्यूगर्दा नाक र मुख छोप्न, रुघाखोकि लागेको ब्यक्तिबाट कम्तिमा ३ फिट टाढा रहन , रुघाखोकि जस्तो लक्ष्ण देखिने जो कोहिको सम्पर्कबाट टाडा रहन, जंगली तथा घरपालुवा जनावहरुको असुरक्षी सम्पर्कबाट टाढा बस्न, पशुजन्य मासुअण्डा राम्रो संग पकाएर मात्र खान, कुनै लक्ष्ण देखिएमा तुरुन्त स्वस्थ्य संस्थामा सम्पर्क गरि सम्बन्धीत अधिकारीले दिएको सल्लाह सुझवालाई पालना गर्न ।

साथै अति आवश्यकिय काम बाहेक घरबाट बाहिर ननिस्कन पनि अपिल गरेका छन् ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सम्भावनाहरूको जुलुस

Next Post

नागरिकता र राहदानी पनि बन्द

Next Post
सरकारी कार्यालयको मनपरीतन्त्र, ६ कार्यालयमा २६ जना अनुपस्थित

नागरिकता र राहदानी पनि बन्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.