Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

६ जना थप, एकै दिन ७८ जनामा कोरोना पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
May 25, 2020
in समाचार
0
आज १६ वर्षीय पुरुषमा कोरोना पुष्टी : संक्रमितको संख्या १०२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ १२,

रामेछाप । नेपालमा कोरोना संक्रमितको संख्या हाल सम्म ६ सय ८२ जनामा कोरोना पुष्टि भएको छ । आज एकै दिन ७८ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. देवकोटाले उक्त जानकारी दिए ।

उनका अनुसार पछिल्लो पटक अछामका ३२ वर्षीय १ जना, बर्दियाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो। वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएसँगै पछिल्लो पटक ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजै बिहान ७२ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तै हालसम्म १ सय १२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किसकेको पनि मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लकडाउन र बजेट सम्बन्धमा छलफल गर्न साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै

Next Post

कोरोनाबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

Next Post
असिनाले चुटिँदा पाल्पामा एकको मृत्यु

कोरोनाबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.